Redirecting...

इकोसकको अध्यक्षमा नेपाल निर्वाचित - www.kathmandupati.com

इकोसकको अध्यक्षमा नेपाल निर्वाचित - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को अध्यक्षमा नेपाल निर्वाचित भएको छ। बिहीबार निर्वाचित भएसँगै संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले परिषद्को कार्याभार सम्हालेका छन् । अध्यक्षमा नेपाल निर्वाचित हुनु नेपाल र बहुपक्षीयताप्रतिको नेपालको स्थायी प्रतिबद्धताको लागि यो ऐतिहासिक क्षण भएको कार्यभार सम्हालेपछि थापाले बताए । दिगो विकासका लक्ष्य हासिल गर्न […]