महाधिवेशन विवादबारे कोइरालाले गरे छलफल, निर्वाचनअघि नै सम्पन्न गर्नुपर्ने जोड - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका जिल्ला सभापति तथा पूर्वजिल्ला सभापतिहरूसँग छलफल गरेका छन् । राजधानीमा उपलब्ध आफ्नो समूहका जिल्ला सभापति तथा पूर्वजिल्ला सभापतिहरूसँग कोइरालाले पार्टीभित्र देखिएको आन्तरिक विवाद तथा महाधिवेशनको मितिबारे छलफल गरेका हुन् । कोइरालाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पेस भएका पार्टीको १५ औँ महाधिवेशनबारे दुई कार्यतालिका र त्यसको मिलनबिन्दु […]