Redirecting...

दाङमा जुकाको औषधि घाँटीमा अड्किएर १८ महिनाकी बालिकाको मृत्यु - healthbani.com

दाङमा जुकाको औषधि घाँटीमा अड्किएर १८ महिनाकी बालिकाको मृत्यु - healthbani.com
Source: htlt

गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि खाँदै गर्दा एक बालिकाको दुःखद निधन भएको छ। गढवा–४ अजगढवाका शिवकुमार यादवकी १८ महिनाकी छोरी जमुना यादवको घाँटीमा औषधि अड्किएर मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिए। प्रहरीका अनुसार राष्ट्रव्यापी रूपमा सञ्चालन भइरहेको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रम अन्तर्गत महिला...