Redirecting...

रुस-युक्रेन युद्धबारे बर्लिनमा कूटनीतिक छलफल, होला सहमति ? - farakdhar.com

रुस-युक्रेन युद्धबारे बर्लिनमा कूटनीतिक छलफल, होला सहमति ? - farakdhar.com
Source: FRDH

युक्रेनमा रुससँग जारी युद्ध अन्त्य गर्ने उद्देश्यले बर्लिनमा अमेरिकी प्रतिनिधिमण्डलसँग भएको दुई दिने वार्तामा ‘वास्तविक प्रगति’ हासिल भएको किएभका प्रमुख वार्ताकार रुस्तम उमरोभले सोमबार बताएका छन् ।  ‘विगत दुई दिनमा युक्रेनी–अमेरिकी वार्ता रचनात्मक र फलदायी रह्यो र यस क्रममा वास्तविक प्रगति हासिल भएको छ’, सामाजिक सञ्जालमार्फत उनले भने, ‘हामी आशा गर्दछौँ कि अन्ततः यस्तो सम्झौतामा पुग्न सकिन्छ, जसले दिनको अन्त्यसम्म हामीलाई शान्तिको अझ नजिक पुर्‍याउनेछ ।’   यद्यपि, उ...