Redirecting...

राष्ट्रिय सभा सदस्यको मतगणना सुरु - ekantipur.com

राष्ट्रिय सभा सदस्यको मतगणना सुरु - ekantipur.com
Source: kant

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य चयनका लागि मतगणना सुरु भएको छ । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा गणना भइरहेको छ ।