Redirecting...

यस्तो होस् लोकतन्त्रको विकल्प - annapurnapost.com

यस्तो होस् लोकतन्त्रको विकल्प - annapurnapost.com
Source: anna

लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो। यसमा दुई मत छैन। तर लोकतन्त्र भनेको केवल शब्दमात्रै होइन, अनुभूति हो। हामी सबै आफ्नो छातीमा हात राखेर भनौं त– के लोकतन्त्रको अनुभूति समाजका पिँधमा रहेका, कुनै राजनीतिक दलका कार्यकर्ता नबनेका, निर्धानिमुखाले गर्न पाएका छन्? तिनको सकसपूर्ण दैनिकी रतिमात्र भए पनि सहज भएको छ ? विदेशमा श्रम नबेची परिवारसँग स्वदेशमै बाँच्ने सपना देख्न…