Redirecting...

एमाले महाधिवेशन : पदाधिकारीमा लुम्बिनीका ‘हेभिवेट’ नेताको रस्साकस्सी, आधा दर्जन बढीको दाबी - www.ukeraa.com

एमाले महाधिवेशन : पदाधिकारीमा लुम्बिनीका ‘हेभिवेट’ नेताको रस्साकस्सी, आधा दर्जन बढीको दाबी - www.ukeraa.com
Source: uker

बुटवल : एमालेको ११औं राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरू भएको छ। महाधिवेशनको सरगर्मी बढिरहँदा एमालेको ‘गढ’ मानिने लुम्बिनी प्रदेशबाट पदाधिकारीमा दाबी गर्ने नेताहरूको दौडधुप पनि तीव्र बनेको छ। सार्वजनिक रूपमा मुख नखोले पनि आन्तरिक लबिइङमा लुम्बिनीका ‘हेभिवेट’ नेताहरू सक्रिय देखिएका छन्। दशौं महाधिवेशनमा लुम्बिनी …