Redirecting...

किमाथाङ्का अरुण हाइड्रो स्वदेशी पूँजीमा निर्माण हुने, मोडालिटी तयार - www.onlinekhabar.com

किमाथाङ्का अरुण हाइड्रो स्वदेशी पूँजीमा निर्माण हुने, मोडालिटी तयार - www.onlinekhabar.com
Source: onkh

२२ पुस, काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिका—२ मा पहिचान गरिएको ४५४ मेगावाटको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी ढाँचा (मोडालिटी) तयार भएको छ । निर्माण अवधिको व्याजसहित ९७ अर्ब ९४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजना सरकार र सरकारी निकायहरु संस्थापक रहेको विद्युत उत्पादन कम्पनी आफैंले गर्नेछ । आयोजनाको कुल…