Redirecting...

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक - nepallive.com

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक - nepallive.com
Source: nliv

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थितिका आमन्त्रण गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।