रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा - www.makalukhabar.com
Source: mkkb
रसुवा । गत असार २४ गतेको बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ । विद्युत् उत्पादन गर्ने तीनवटा टरवाइनमध्ये मर्मतपश्चात् प्रथम चरणमा ३७ मेगावाटको एउटा सञ्चालनमा आएको हो । ल्हेन्देखोलाको बाढीले पुरेको विद्युत् गृहलाई उत्खनन, मर्मत र हिलोको सफाइ गरी विद्युत्गृहमा पानी पठाइएको र अन्य दुई युनिटको सफाइ एवं मर्मत भइरहेको रसुवागढी […] The post रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा appeared first on Makalu Khabar : makalukhabar.com.