कालीमाटीमा डल्ले च्याउको भाउ किलोमा ५० रुपैयाँ घट्यो - nepalkhabar.com
Source: nkkb
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज डल्ले च्याउको भाउ किलोमा ५० रुपैयाँ घटेको छ। तर, धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७७, सानो लोकल गोलभेँडा २३, टनेलको सानो गोलभेँडा ४७, रातो आलु २७, भा...