ट्रम्पको शान्ति परिषद साम्राज्यवादी दरबार जस्तै : ब्राजिलका राष्ट्रपति - www.onlinekhabar.com
Source: onkh
१९ माघ, काठमान्डौं । डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले डोनाल्ड ट्रम्पद्वारा भर्खरै स्थापित बोर्ड अफ पिस (शान्ति परिषद्) संयुक्त राष्ट्रसंघलाई पाखा लगाउने र अन्ततः त्यसको स्थान लिने सुनियोजित प्रयास भएको भन्दै कडा निन्दा गरेका छन् । यस संस्थाको आधिकारिक लोगो संयुक्त राष्ट्र संघको प्रतीक चिन्हसँग मिल्दोजुल्दो देखिएपछि विश्वभरका पर्यवेक्षकहरूले…