बंगलादेशका प्रधानमन्त्रीको सपथमा नेपालसहित १३ देशलाई निमन्त्रणा - ekantipur.com
Source: kant
विगतमा सपथ समारोह बंगभवनस्थित दरबार हलमा हुने गरेको थियो । यो राष्ट्रपतिको आवास पनि हो । तर, यसपटक ठूलो संख्यामा अतिथी निम्त्याइएका कारण जातीय संसद् भवनको दक्षिण प्लाजामा समारोह राखिएको छ ।