पहिला बाध्यताको आहारा कोदो अहिले हुने खानेको रोजाइमा - www.osnepal.com
Source: osnp
गण्डकी, १६ साउनः तीन दशक अघिसम्म पोखरा र आसपासका क्षेत्रमा भान्छामा कोदोको ढिँडो खाएर बाहिर हात चुठ्न आउँदा पनि कसैले देख्छन् कि भनेर सोच्नुपर्ने अवस्था थियो । त्यस समयमा कोदो समाजमा हेला गरिएको अन्नमा पर्दथ्यो । तर अहिले समय बदलिएको छ, होटल रेष्टुरेन्टमा मात्र हैन घरमा ढिँडो पकाएर खाने चलन बढेको छ । तीन दशककै […] The post पहिला बाध्यताको आहारा कोदो अहिले हुने खानेको रोजाइमा appeared first on OSNepal.