ताप्लेजुङ गोल्ड कप : उपाधिका लागि चर्च ब्वाइज र सहलेश भिड्दै - gorkhapatraonline.com
Source: gork
साहारा लिम्बूफुङलिङ, साउन ३० गते । अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्ड कपको उपाधिका लागि चर्च ब्वाइज र सहलेश प्रतिस्पर्धा गर्ने भएका छन् । शनिबार हुने फाइनल खेलमा चर्च...