Redirecting...

एप्पल र गुगल सम्झौतामा के छ ? - www.onlinekhabar.com

एप्पल र गुगल सम्झौतामा के छ ? - www.onlinekhabar.com
Source: onkh

एप्पल र गुगलले सोमबार एक महत्वपूर्ण सम्झौताको घोषणा गरेका छन् । सम्झौता अनुसार एप्पलको सिरी सहायक सहितको अर्को पुस्ताको कृत्रिम बुद्धिमत्ता सुविधाहरू गुगलको जेमिनी मोडेलहरू र क्लाउड प्रविधिद्वारा सञ्चालित हुनेछन्। उक्त सम्झौताबारे एप्पल र गुगलले संयुक्त विज्ञप्ति जारी गरेका छन् । 'एप्पलले गुगलको एआई प्रविधिले एप्पल फाउन्डेसन मोडेलहरूका लागि उत्तम क्षमताहरू प्रदान गर्दछ भन्ने निर्धारण…