‘अनि देवराली रुन्छ’मा कान्छीको भूमिकादेखि निर्देशनसम्म - www.ratopati.com
Source: rapt
दार्जिलिङमा नेपाली नाटक मञ्चनको इतिहासले ११३ वर्ष पार गरिसकेको छ । सन् १९०९ को प्रथम नेपाली नाटक पहलमानसिंह स्वाँरको नाटक ‘अटलबहादुर’ भन्दा पहिले दार्जिलिङमा बम्बई थिएटरको उर्दु, हिन्दी नाटक मञ्चन हुन्थे । नेपालीहरू पनि शिरी