Redirecting...

झटारो : ‘तमाशा पार्टी’को रमिता ! - www.nepaliheadline.com

झटारो : ‘तमाशा पार्टी’को रमिता ! - www.nepaliheadline.com
Source: nplh

आफूले आशा गरेकोपार्टीको तमाशादेखिदिक्क भएका बडका भलमन्सालेरेशमलाई बोलाए र भने नाति यी का तमाशा हो ?तोहर और बहुरियाकझगडाके कारण का हो ?महिन मन नाई परल बातोहर दुनुक झगडा ! कति तमाशा देखाएको ?केका लागि देखाएको ?कति आश लागेको थियोतिमीहरू जितेको देख्दाखुशी भएको थिएँ ठग्गाले पनि भनेभतिज अब पुग्योतिमी दुवैको झगडातिमीहरूको चर्तिकला हाम्रो साँडेपानीको मीठो लिचीखान छाडेरकहाँ पोखरा लिची खान पुगेको ?ल यो लिची लिएर जाऊबुहारीलाई दिनु अब अर्को चुनावमाफेरि सोच्‍नुपर्ने भोकैलालीका सबै रिसाएका छन् बडका भलमन्सा आफैंपार्टी खोल्ने विचार गर्दै छन्सप्रिनेतिर लागहोइन भने गाह्रो पर्ला भतिज !