सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा रहेको नेपाल ‘ब्ल्याक लिस्ट’ मा पर्ने जोखिम - ekantipur.com
Source: kant
सुशासनको माग गर्दै भएको जेन–जी विद्रोहमा ७६ जनाको बलिदानीपछि गठित सुशीला कार्कीको नेतृत्वको चुनावी सरकार प्रचलित कानुन र मुलुकको अन्तर्राष्ट्रिय छविलाई थप धुमिल पार्ने गरी सम्पत्ति शुद्धीकरण जस्तो गम्भीर वित्तीय अपराधका अभियुक्तलाई उन्मुक्ति दिन अग्रसर बनेको छ ।