फाइनल अघि एनपीएलको ट्रफीसँग सुदूरपश्चिम र लुम्बिनीका कप्तान - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल शनिबार हुने भएको छ । फाइनल खेलअघि शुक्रबार एनपीएलको ट्रफीसँग सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरी र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टियु क्रिकेट मैदानमा फोटो सेसन गरेका छन् । सुदूरपश्चिम रोयल्स पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । प्रतियोगितामा […]