नेता र सरकारी कर्मचारीलाई सँधै मोजमस्ती, जनतालाई बिहान-बेलुका छाक टार्नै सास्ती ! - www.osnepal.com
Source: osnp
सरकार भन्छ, ‘आठ घण्टा काम, आठ घण्टा आराम, आठ घण्टा मनोरञ्जन।’ कुनै पनि संघ–संस्थाले आठ घण्टामाथि काम लगाउन पाउँदैनन्। विडम्बना, सरकारको नीति कार्यान्वयनमा आउन सकेको छैन। सुपरमार्केटहरूमा काम गर्ने चालक र अन्य स्टाफहरू बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म काम गर्न बाध्य छन्। यता, सरकारले १९ हजार ५५० रुपैयाँ न्यूनतम पारिश्रमिक तोकेको छ। यद्यपि, सुपरमार्केटहरूले […] The post नेता र सरकारी कर्मचारीलाई सँधै मोजमस्ती, जनतालाई बिहान-बेलुका छाक टार्नै सास्ती ! appeared first on OSNepal.