Redirecting...

मौद्रिक नीतिले हावा खायो, राष्ट्र बैंककै निर्णयले अधिक तरलता - www.drishtinews.com

मौद्रिक नीतिले हावा खायो, राष्ट्र बैंककै निर्णयले अधिक तरलता - www.drishtinews.com
Source: dist

काठमाडौं । बैंकिङ प्रणालीमा ११ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम थुप्रिएर बसेको छ । कर्जा प्रवाह बढाउनका लागि राष्ट्र बैंकको नीति असफल भइसकेको छ । अहिले कुनै पनि नीतिले कर्जा बढाउने अवस्था बनेको छैन । नेपाल राष्ट्र बैंकमा लगानीयोग्य रकम थुप्रिनु सामान्य तरलता व्यवस्थापनको विषय होइन, यो केन्द्रीय बैंकको नीतिगत असफलता हो । आफूलाई ‘विज्ञ […]