मधेशको राजनीतिमा तमासाः होटेलमा शपथ, चौरमा प्रदेशसभा बैठक - www.drishtinews.com
Source: dist
काठमाडौं । मधेश प्रदेशको राजनीतिक मञ्च यतिबेला नाटकीय दृश्य र विवादास्पद कदमहरूको भुमरिमा फसेको छ । घटनाक्रम यति द्रुत र अविश्वसनीय भएर अघि बढिरहेको छ कि संघीयताको भविष्य र समग्र मुलुकको राजनीतिक धरातल दुवै अप्ठ्यारो मोडतर्फ धकेलिन थालेका छन् । संघीयताको ‘प्रयोगशाला’ मानिने मधेशमा एकातिर होटेलमा मुख्यमन्त्रीको शपथ ग्रहण हुन्छ भने अर्कोतिर चौरमै प्रदेशसभा बैठक […]