Redirecting...

'गिरिबन्दु जग्गा' प्रकरणमा पूर्व प्रधानमन्त्री केपी ओली विरुद्ध अख्तियारमा उजुरी - www.sidhakura.com

'गिरिबन्दु जग्गा' प्रकरणमा पूर्व प्रधानमन्त्री केपी ओली विरुद्ध अख्तियारमा उजुरी - www.sidhakura.com
Source: dhku

उजुरीमा ‘गिरिबन्दु टी–स्टेट प्रालि’ सम्बन्धी विवाद, रजिष्ट्री रोक्का तथा मुद्दा प्रक्रियामा हस्तक्षेप गरी मल्होत्राको पक्षमा निर्णय दिलाउन प्रधानमन्त्री ओली तथा सम्बद्ध मन्त्री र सचिवहरूले प्रत्यक्ष भूमिका खेलेको दाबी गरिएको छ।