नेपाललाई जितका लागि स्कटल्यान्डले दियो १४१ रनको लक्ष्य - nepalkhabar.com
Source: nkkb
काठमाडौँमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत स्कटल्यान्डले नेपालसामु जितका लागि १ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डस निर्धारित २० ओभरमा १ सय ४० रन बनाउँदा अलआउट भयो। नेपालका लागि मनीषा उपाध्यायले सर्वाधिक ४ विकेट लिइन्...