झलनाथले खुरुक्क राजीनामा दिएर बिदा भए हुन्छ : माधव नेपाल - pradeskhabar.com
Source: pkbr
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका नेता झलनाथ खनाललाई राजीनामा दिएर पार्टीबाट बिदा हुन सुझाव दिएका छन्। खनालले पार्टी नीतिविपरीत अभिव्यक्ति दिए हो भने पार्टीमा बस्ने नैतिक अधिकारसमेत नरहेको बताए। शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा