सर्वपक्षीय सहमति नगरी निर्वाचनमा जान सकिँदैन: मिराज ढुङ्गाना - www.drishtinews.com
Source: dist
काठमाडौं । जेनजी अभियन्ता मिराज ढुङ्गानाले अहिलेकै अवस्थामा निर्वाचनमा जान नसकिने बताएका छन् । उनले मुलुकलाई निकास दिन सर्वपक्षीय वार्ता आवश्यक रहेको बताएका छन् । एक नागरिक समूहले शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ढुङ्गानाले सर्वपक्षीय वार्तामार्फत मुलुकलाई निकास नदिई यथास्थितिमा निर्वाचनमा जान नसकिने बताएका हुन् । उनले भने, ‘हामी कुनै पनि तरिकाले निकास नखोजी […]