लुम्बिनीले पहिले बलिङ गर्दै, फाफ डु प्लेसी खेल्ने - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले पहिले बलिङ गर्ने निर्णय गरेको छ। टस जितेका लुम्बिनी कप्तान रोहितकुमार पौडेलले यो निर्णय लिएका हुन् । विराटनगरले ५ खेलमा ४ जितसहित ८ अंक जोडेर प्लेअफ नजिक पुगेको छ। आजको खेल जितेमा टोलीको प्लेअफ पक्का हुनेछ। विराटनगरको टोलीमा स्टार ब्याटर फाफ डु प्लेसी पनि […]