Redirecting...

भिजिट भिसा प्रकरण : न्यायाधीशबीच राय बाझिए पनि २५ लाख धरौटी बुझाएर रिहा भए भट्टराई - nepalbahas.com

भिजिट भिसा प्रकरण : न्यायाधीशबीच राय बाझिए पनि २५ लाख धरौटी बुझाएर रिहा भए भट्टराई - nepalbahas.com
Source: nepb

२७ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भिजिट भिसाका नाममा संगठित मानव तस्करी गरी रकम असुली गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा अदालतका न्यायाधीशबीच राय बाझिए पनि सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा छाडिएको छ । भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा उनलाई प्रतिवादी बनाइएको थियो ।…