जलजला आलुको बीउमा आत्मनिर्भर, बाँदरको समस्याले चुनौति सिर्जना गर्दै - arthadabali.com
Source: ARDB
म्याग्दी / जिल्ला सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका बीउ आलुमा आत्मनिर्भर बनेको छ। राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर कम उत्पादन क्षमता भएको