एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा - gorkhapatraonline.com
Source: gork
काठमाडौँ, मङ्सिर २० गते । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन...