मालढुङ्गा-बेनी सडक हरेक दिन सात घण्टा बन्द - hamrakura.com
Source: hmkr
मालढुङ्गा-बेनी सडक स्तरोन्नतिका लागि मङ्सिर १ गतेदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ ।