झिनो अंकले बढ्यो सेयर बजार, घट्यो कारोबार रकम - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ भने कारोबार रकम भने घटेको छ । पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागेको नेप्से यस दिन भने ६.७४ अंकले बढ्दै २६०१.६१ विन्दुमा पुगेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स २.०१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक […]