गाउँपालिकाले अतिरिक्त भत्ता रोकेपछि स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा बन्द - annapurnapost.com
Source: anna
वीरगन्ज : पर्साको पकहाँ मैनपुर गाउँपालिका–३ मा रहेको स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा बन्द भएको छ। विगत चार महिनादेखि अल्ट्रासाउन्ड सेवा बन्द रहेपछि गर्भवती महिलाहरू सबैभन्दा बढी मारमा परेका छन्। पकाहाँको स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा अल्ट्रासाउन्ड सेवा गत साउन महिनानादेखि बन्द रहेको स्वास्थ्य चौकी इन्चार्ज रामनाथ महत्तोले बताए। बर्थिङ सेन्टरमा गत …