ट्रम्पको दोस्रो कार्यकालको पहिलो वर्षमा अमेरिकाले गर्यो ५८३ नेपालीलाई डिपोर्ट - barnanmedia.com
Source: bnmm
डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति भएपछिको एक वर्षमा अमेरिकाले ५ सय ८३ नेपालीलाई डिपोर्ट (निष्कासन) गरेको छ । डोनाल्ड ट्रम्पले सन् २०२५ जनवरी २० मा दोस्रो पटक अमेरिकी राष्ट्रपतिको शपथ लिएका थिए । सन् २०२५ जनवरी २० देखि २०२६ जनवरी २० सम्मको एक वर्षको अवधिमा अमेरिकाले ५ सय ८३ जना नेपालीलाई विभिन्न आरोप लगाई डिपोर्ट गरेको हो । “डोनाल्ड ट्रम्पले दो…