इन्फिनिक्सको १८ महिनाको वारेन्टी, निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफर - www.ajakoartha.com
Source: arth
काठमाडौं–स्मार्टफोनको ब्रान्ड इन्फिनिक्स नेपालले दुई नयाँ ग्राहककेन्द्रित पहलहरूको घोषणा गरेको छ । प्रयोगकर्ताको अनुभवलाई अझ समृद्ध बनाउने एवं उपभोक्ताको मनमा शान्ति दिलाउन उक्त पहलकदमीको घोषणा गरिएको हो । इन्फिनिक्सले अझै पनि द्यबलम द्दण् कनेक्टिभिटी