Redirecting...

प्रभु म्यानेजमेन्टको मुद्दा अदालती कारबाहीमा गयो, सीईओ शेरचन र भट्टचन विरुद्ध बैंकिङ कसुरमा अनुसन्धान जारी - nepalbahas.com

प्रभु म्यानेजमेन्टको मुद्दा अदालती कारबाहीमा गयो, सीईओ शेरचन र भट्टचन विरुद्ध बैंकिङ कसुरमा अनुसन्धान जारी - nepalbahas.com
Source: nepb

१७ मंसिर, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रभु ग्रुप अन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिको रेमिट्यान्स कारोबारसँग जोडिएको देशभरका सहकारीको धरौटी फिर्ता नगरी ठगी, आपराधिक विश्वासघात र हुण्डी कारोबार सम्बन्धमा तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडाैं जिल्ला अदालतमा कारबाही अगाडि बढेको छ । सीआईबीले सोमबार सरकारी वकिलको कार्यालयमा…