प्रतिनिधिसभा निर्वाचन : एमालेका शीर्ष नेताहरूको नाम एकल सिफारिस - www.onlinekhabar.com
Source: onkh
एमाले अध्यक्ष केपी शर्मा ओलीका साथै नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, शंकर पोख्रेल, लेखराज भट्ट, प्रदीप ज्ञवाली र महेश बस्नेत लगायत एकल सिफारिस भएका छन् ।