उपचार अनुभूति : टिकट लिएर आउनुहोस् भन्दा जब बिरामीका आफन्त जंगिनुभयो ... - swasthyakhabar.com
Source: swkh
मेडिकल अफीसर अलिक व्यस्त हुनुहुन्थ्यो, अर्को बिरामी हेर्दै गर्नुभएको थियो तरपनि प्राथमिकता बच्चालाई दिनुभयो र सर्सरती बच्चालाई हेर्नुभयो । दुईजना मध्ये एकजना बच्चाको आमालाई बच्चासँगै बस्न र बच्चाको बुवालाई टिकट ल्याउन भन्नुभयो।