Redirecting...

सुनकोशीको वंशिलाघाटमा बन्दै बेलिब्रिज - annapurnapost.com

सुनकोशीको वंशिलाघाटमा बन्दै बेलिब्रिज - annapurnapost.com
Source: anna

सुनसरी : खोटाङ र उदयपुरलाई जोड्ने महत्वपूर्ण यातायात मार्गको रूपमा रहेको सुनकोशी नदीको वंशिलाघाटमा बेलिब्रिज जडान गर्ने काम सुरु भएको छ। सुनकोशी नदीको फोक्सिङटार स्थित पक्की पुल बाढीले बगाएपछि खोटाङका धेरै स्थानहरू ‘प्राकृतिक नाकाबन्दी’ झैं अवरुद्ध बनेका थिए। खोटाङका यात्रु, बिरामी तथा आवश्यक सामग्री बोकेका सवारीसाधन सञ्चालनमा ठूलो कठिनाइ उत्पन्न…