इमरान खानको जेल अवस्थाबारे तत्काल कदम चाल्न राष्ट्रसंघको आग्रह - barnanmedia.com
Source: bnmm
काठमाडौं । संयुक्त राष्ट्रसंघका यातना मामिला हेर्ने विज्ञ एलिस जिल एडवड्र्सले पाकिस्तान सरकारलाई पूर्वप्रधानमन्त्री इमरान खानको जेलभित्रको अवस्थाबारेका रिपोर्टमाथि तत्काल र प्रभावकारी कदम चाल्न आग्रह गरेकी छन् । उनले यस्तो परिस्थितिलाई यातना वा अरू अमानवीय तथा अपमानजनक व्यवहारको श्रेणीमा पर्न सक्ने चेतावनी दिएकी छन् । एडवड्र्सले भनिन्, “म पाकिस्तानी अधिकारीहरूलाई इमरान…