Redirecting...

ह्वाइट हाउसले भन्यो - ट्रम्पले ६ वटा द्वन्द्व समाप्त गरे, नोबेल शान्ति पुरस्कार दिने समय आएको छ - lokaantar.com

ह्वाइट हाउसले भन्यो - ट्रम्पले ६ वटा द्वन्द्व समाप्त गरे, नोबेल शान्ति पुरस्कार दिने समय आएको छ - lokaantar.com
Source: loka

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्ने समय आएको बताएकी छिन्। राष्ट्रपति ट्रम्पले इजरायल-इरान र भारत-पाकिस्तानबीचको द्वन्द्वसहित ६ वटा द्वन्द्व समाप्त गरेको लेभिटले बताइन् ।  राष्ट्रपति ट्रम्पले आफ्नो ६ महिनाको कार्यकालमा प्रत्येक महिना औसतमा एउटा शान्ति सम्झौता वा युद्धविरामको मध्यस्थता गरेको उनको ...