अमेरिकाको वासिङ्टन डीसीमा सार्वजनिक सुरक्षा आपत्काल घोषणा - nepalkhabar.com
Source: nkkb
अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन डीसीमा सार्वजनिक सुरक्षा आपत्काल घोषणा गर्दै राजधानीको प्रहरी विभाग (एमपीडी) लाई केन्द्रीय नियन्त्रणमा लिएका छन्। यसैबीच वासिङ्टनका सडकमा ठूलो संख्यामा प्रहरी अधिकारी र एफबीआई एजेन्ट तैनाथ गरिएका छन्। बीबीसीका अनुसार उनीहरूले सहरबाट आपराधिक गिरोह नियन्त्रण गर्न काम गर्नेछन्। यसअघि ट्रम्पले पत्रकारहरू...