Redirecting...

सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा - www.prasashan.com

सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा - www.prasashan.com
Source: pras

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा शुक्रबार (भोलि) सार्वजनिक बिदा दिइएको छ । भुवा पर्वको अवसरमा सुदूरपश्चिम सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सुदूरपश्चिमका बाजुरा, बझाङलगायतका जिल्लामा मौलिक पर्व भुवा धुमधामका साथ मनाउने गरिन्छ । पौराणिक कालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाइन्छ। पछिल्लो समय यहाँको तराइ क्षेत्रमा पनि भुवा पर्व […]