नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत - www.makalukhabar.com
Source: mkkb
काठमाडौं । उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो । नेपालका लागि दिलसाद अलीले सर्वाधिक ३२ रन बनाए । त्यस्तै चन्दन रामले २७ रनको […] The post नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत appeared first on Makalu Khabar : makalukhabar.com.