Redirecting...

आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना - www.kathmandupati.com

आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित रहेको पनि जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया […]