Redirecting...

हिमालयन चेसको पजल सल्भिङ - ekantipur.com

हिमालयन चेसको पजल सल्भिङ - ekantipur.com
Source: kant

पहिलोपल्ट आयोजित चेस पजल सल्भिङ कन्टेस्ट आइतबार सम्पन्न भएको छ । हिमालयन चेस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा दुई क्याटगोरीमा ६ महिला र १५ पुरुष गरी कुल २१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।