डा. शेखर कोइरालाले भने : ‘संविधानलाई ट्रयाकमा ल्याउन निर्वाचन गर्नुको विकल्प छैन’ - www.prasashan.com
Source: pras
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले संविधानलाई ट्रयाकमा ल्याउन फागुन २१ गते निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन्। बुधबार विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार बनेदेखि नै संविधान ट्रयाक बाहिर गएको भन्दै फागुन २१ गते निर्वाचन नभए झन् ठूलो संवैधानिक संकट आउने भएकाले काँग्रेसले निर्वाचनमा जोड दिएको बताएका हुन्। नेता कोइरालाले आफूहरूले तोकिएको […]