कांग्रेस केन्द्रीय समिति छिटो अद्यावधिक गर्न विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारीको माग - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी एवं केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन वैधानिक भएकाले त्यसको कागजातका आधारमा पार्टी केन्द्रीय समिति अद्यावधिकको निर्णय गर्न माग गरेका छन् । कानुन व्यवसायीसहित आज निर्वाचन आयोग आएका केन्द्रीय पदाधिकारी एवं केन्द्रीय सदस्यहरूले थप कागजात पेस गरेका छन् । नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय समितिले गरेको निर्णयअनुसार […] The post कांग्रेस केन्द्रीय समिति छिटो अद्यावधिक गर्न विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारीको माग appeared first on Makalu Khabar : makalukhabar.com.