Redirecting...

प्रधानमन्त्री आइतबार तुर्कमेनिस्तान जाँदै - www.drishtinews.com

प्रधानमन्त्री आइतबार तुर्कमेनिस्तान जाँदै - www.drishtinews.com
Source: dist

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार तुर्कमेनिस्तान जाने भएका छन् । भूपरिवेष्ठित विकासशील देशहरू सम्बन्धी तेस्रो राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी तुर्कमेनिस्तान जान लागेका हुन् । तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बर्दीमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महामहिम एन्टोनियो गुटेरेसको निमन्त्रणमा ओली सम्मेलनमा सहभागी हुन जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार […]